नियम १३१
अधिकार प्रत्यायोजन
(१) यस नियमावली बमोजिम अधिकार प्राप्त अधिकारीमा निहित अधिकारहरूमध्ये केही अधिकार त्यस्तो अधिकारको जवाफदेहिता आफूमा रहने गरी निजले आफू मातहतको कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
तर आर्थिक प्रशासन शाखा प्रमुखको राय लिई निर्णय गर्नु पर्ने विषयको अधिकार प्रत्यायोजन गर्दा आर्थिक प्रशासन शाखा प्रमुखभन्दा माथिल्लो तहको कर्मचारीलाई गर्नु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम मिनाहा दिने, योजना स्वीकृत गर्ने, बेरूजु फस्यौंट तथा फरफारक गर्ने र कबुलियतनामा संशोधन गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन।
(३) उपनियम (२) को प्रतिकूल नहुने गरी सम्बन्धित सचिवले आफ्नो उत्तरदायित्वमा आर्थिक प्रशासन शाखा प्रमुखलाई खाताको सञ्चालन लगायत आर्थिक प्रशासन सम्बन्धी अधिकार प्रत्यायोजन गर्न सक्नेछ।
(४) उपनियम (१) बमोजिम अधिकार प्रत्यायोजन गर्ने अधिकारीले आफूले प्रत्यायोजन गरेको अधिकारको सम्बन्धमा सम्बन्धित अधिकारीबाट नियमित रूपमा जानकारी लिई राख्नु पर्नेछ।
तर आर्थिक प्रशासन शाखा प्रमुखको राय लिई निर्णय गर्नु पर्ने विषयको अधिकार प्रत्यायोजन गर्दा आर्थिक प्रशासन शाखा प्रमुखभन्दा माथिल्लो तहको कर्मचारीलाई गर्नु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम मिनाहा दिने, योजना स्वीकृत गर्ने, बेरूजु फस्यौंट तथा फरफारक गर्ने र कबुलियतनामा संशोधन गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन।
(३) उपनियम (२) को प्रतिकूल नहुने गरी सम्बन्धित सचिवले आफ्नो उत्तरदायित्वमा आर्थिक प्रशासन शाखा प्रमुखलाई खाताको सञ्चालन लगायत आर्थिक प्रशासन सम्बन्धी अधिकार प्रत्यायोजन गर्न सक्नेछ।
(४) उपनियम (१) बमोजिम अधिकार प्रत्यायोजन गर्ने अधिकारीले आफूले प्रत्यायोजन गरेको अधिकारको सम्बन्धमा सम्बन्धित अधिकारीबाट नियमित रूपमा जानकारी लिई राख्नु पर्नेछ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७
परिच्छेद - १
परिच्छेद - २
नियम ३: सङ्घीय सञ्चित कोषको प्रयोगनियम ४: सङ्घीय सञ्चित कोषको सञ्चालननियम ५: सङ्घीय सञ्चित कोषबाट निकासा र हस्तान्तरणनियम ६: खाता खोल्न स्वीकृति लिनु पर्नेनियम ७: खाता सञ्चालन तथा भुक्तानी आदेश प्रमाणित गर्नेनियम ८: सरकारी कारोबार गर्ने बैङ्कनियम ९: सेवा शुल्क लिन नपाउनेनियम १०: एकीकृत वित्तीय विवरण पठाउनु पर्ने
परिच्छेद - ३
नियम ११: मध्यमकालीन खर्च संरचना तर्जुमा प्रक्रिया र समय सीमानियम १२: राष्ट्रिय खोत अनुमान समितिनियम १३: राष्ट्रिय स्रोत अनुमान समितिको अन्य काम, कर्तव्य र अधिकारनियम १४: बजेट समितिनियम १५: बजेट समितिको काम र कर्तव्यनियम १६: बजेट तर्जुमा प्रक्रियानियम १७: वैदेशिक सहायता बजेटमा समावेश गर्नु पर्नेनियम १८: अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनेनियम १९: खर्चको मापदण्डनियम २०: सम्भावित दायित्वको अभिलेखनियम २१: प्रतिबद्धता रकमको विवरणनियम २२: बजेट निकासा, खर्च तथा लक्ष्य र प्रगति विवरण पेश गर्नु पर्नेनियम २३: समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपणनियम २४: आयोजनाको वर्गीकरणनियम २५: आयोजनाको विवरण पठाउनु पर्नेनियम २६: राष्ट्रिय आयोजना बैङ्कमा प्रविष्ट गर्नेनियम २७: समिति वा उपसमिति गठन गर्न सक्ने
परिच्छेद - ४
नियम २८: बजेट अख्तियारी तथा निकासानियम २९: नगद योजना तर्जुमा गर्नु पर्नेनियम ३०: आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नु पर्नेनियम ३१: कार्यसम्पादन करार तथा पुरस्कृत गर्ने मापदण्डनियम ३२: रकमान्तर तथा ख्रोतान्तर सम्बन्धी व्यवस्थानियम ३३: कार्यक्रम संशोधन गर्न सकिनेनियम ३४: बजेट रोक्का वा नियन्त्रण गर्न वा समर्पण गराउन सक्नेनियम ३५: त्रैमासिक प्रगति विवरण पेश गर्ने;नियम ३६: बजेट तथा कार्यक्रम कार्यान्वयन प्रगति समीक्षा गर्नेनियम ३७: अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नेनियम ३८: अधिकारप्राप अधिकारीले बाहेक अरुले बजेट खर्च गर्न नहुनेनियम ३९: सरकारी रकम खर्च गर्ने कार्यविधिनियम ४०: सरकारी सम्पत्तिको हस्तान्तरण, आर्थिक सहायता तथा अनुदाननियम ४१: सरकारी रकम खर्च गर्दा सुनिश्चित हुनुपर्ने बिषय; अधिकारप्राप अधिकारीले सरकारी रकम खर्च गर्दा देहायका विषय सुनिश्चित भएको एकिन गरी खर्च गर्नु पर्नेछनियम ४२: वैदेशिक सहायताको शोधभर्नानियम ४३: खर्च गरेको रकम नियमित हुन सक्नेनियम ४४: विकास समितिको खर्च गर्ने अधिकारनियम ४५: वित्तीय हस्तान्तरणको रकम फिर्ता गर्नेनियम ४६: अन्तर-सरकारी अख्तियारी
परिच्छेद - ५
नियम ४७: पेश्की दिने र फस्यौंट गर्नेनियम ४८: दैनिक तथा भ्रमण खर्च पेश्कीनियम ४९: मालसामान खरिद सम्बन्धी पेश्कीनियम ५०: व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई दिइने पेश्कीनियम ५१: पेश्की रकम असुल गरिनेनियम ५२: फस्यौंट हुन बाँकी रकमको लेखा र बरबुझारथनियम ५३: पेश्कीको फाँटवारी पठाउनु पर्नेनियम ५४: पेश्कीको म्याद थप गर्न सक्नेनियम ५५: धरौटी बापतको पेश्की फरफारक गर्नु पर्ने
परिच्छेद - ७
नियम ६२: धरौटी रकम जम्मा गर्नेनियम ६३: धरौटी खातानियम ६४: धरौटी कारोबारको लेखानियम ६५: धरौटी जफत गर्नेनियम ६६: धरौटी रकम फिर्तानियम ६७: धरौटी रकम राजस्वमा दाखिला गर्नु पर्नेनियम ६८: धरौटी रकम राजस्वमा आम्दानी बाँध्नेनियम ६९: धरौटी रकम अन्य कामको निमित्त खर्च गर्न नहुनेनियम ७०: धरौटी रकमको हिसाब मिलान गर्नेनियम ७१: अस्तित्वमा नरहेको कार्यालय बा आयोजनाको धरौटी खातानियम ७२: सरकारी कार्यालयले धरौटी राखे
परिच्छेद - ८
नियम ७३: मासिक तथा वार्षिक विवरण पेश गर्नेनियम ७४: जिल्लागत वित्तीय विवरणनियम ७५: केन्द्रीय लेखा तथा वित्तीय विवरणनियम ७६: आर्थिक कारोबारको वार्षिक प्रतिवेदननियम ७७: सार्वजनिक क्रण तथा लगानीको लेखाङ्कन र प्रतिवेदननियम ७८: सम्पत्तिको लेखाङ्कन तथा प्रतिवेदननियम ७९: बोर्ड, समिति वा अन्य संस्थाले लेखा तथा विवरण पेश गर्नु पर्नेनियम ८०: सार्वजनिक संस्थानको वित्तीय प्रतिवेदन
परिच्छेद - ९
नियम ८१: आन्तरिक नियन्त्रण सम्बन्धी व्यवस्थानियम ८२: लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको बैठक सम्बन्धी कार्यविधिनियम ८३: आन्तरिक लेखापरीक्षक खटाउनेनियम ८४: आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्य कार्यविधिनियम ८५: आन्तरिक लेखापरीक्षणबाट देखिएको कैफियत तथा बेरूजु फस्यौंट गर्नेनियम ८६: लेखापरीक्षण गराएपछि मात्र रमाना दिनेनियम ८७: लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन उपरको कारबाहीनियम ८८: बेख्जुको लगत राखेनियम ८९: नियमित गरी बेरूजु फस्यौंट तथा फरफारख गर्नेनियम ९०: असुल गरी बेरूजु फस्यौंट तथा फरफारख गर्नेनियम ९१: सार्वजनिक लेखा समितिको प्रतिवेदन बमोजिम बेरूजु फस्यौंट गर्ने कार्यविधिनियम ९२: बेखूजु फस्यौंट समितिबाट बेरूजु फस्यौंट गर्ने कार्यविधिनियम ९३: बेरूजु फस्यौंट अनुगमन समिति
परिच्छेद - १०
नियम ९४: सरकारी सम्पत्तिको जिम्मा र संरक्षणनियम ९५: सम्पत्ति तथा जिन्सी मालसामानको लगत तयार गर्नेनियम ९६: मूल्य नखुलेको सम्पत्ति तथा जिन्सीको मूल्य कायम गर्नेनियम ९७: वैदेशिक सहायताबाट प्राप्त हुने सम्पत्ति तथा जिन्सी व्यवस्थानियम ९८: खारेज भएको कार्यालयको सम्पत्ति तथा जिन्सी मालसामानको जिम्मा लिनेनियम ९९: सरकारी सम्पत्ति तथा जिन्सी मालसामानको निरीक्षणनियम १००: सरकारी सम्पत्ति तथा जिन्सी मालसामानको स्रेस्तानियम १०१: सरकारी सम्पत्ति तथा जिन्सी मौज्दातको वार्षिक विवरणनियम १०२: घर, जग्गाको लगत
परिच्छेद - ११
नियम १०३: बरबुझारथनियम १०४: बरबुझारथको प्रमाणपत्रनियम १०५: लिखित आदेश नभई मालसामान हस्तान्तरण गर्न नहुनेनियम १०६: लिलाम बिक्री गर्नेनियम १०७: लिलाम गर्ने सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कननियम १०८: लिलाम बिक्री गर्ने बिधिनियम १०९: जफत भएको मालसामानको मूल्याङ्कननियम ११०: नष्ट गर्नु पर्नेनियम १११: मिनाहा सम्बन्धी व्यवस्था
परिच्छेद - १३
नियम ११५: अर्थ मन्त्रीको जिम्मेवारीनियम ११६: विभागीय मन्त्रीको जिम्मेवारीनियम ११७: योजना आयोगको उपाध्यक्षको जिम्मेवारीनियम ११८: संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी ऐनको दफा ५० बमोजिम वित्तीय उत्तरदायित्व बहन गर्ने, गराउने सम्बन्धमा संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी देहाय बमोजिम हुनेछनियम ११९: लेखा उत्तरदायी अधिकृतको जिम्मेवारीनियम १२०: आर्थिक प्रशासन शाखा प्रमुखको काम, कर्तव्य र जिम्मेवारीनियम १२१: कोष तथा लेखा नियन्त्रक कार्यालयको काम, कर्तव्य र जिम्मेवारीनियम १२२: कार्यालय प्रमुखको काम, कर्तव्य र जिम्मेवारीनियम १२३: महालेखा नियन्त्रक कार्यालयको काम, कर्तव्य र जिम्मेवारीनियम १२४: अर्थ मन्त्रालयको सचिवको काम, कर्तव्य र जिम्मेवारीनियम १२५: सार्वजनिक क्रण व्यवस्थापन कार्यालयको काम, कर्तव्य र जिम्मेवारीनियम १२६: अनियमितता सम्बन्धमा निर्णय गर्नु पर्ने
परिच्छेद - १४
नियम १२७: रकम जम्मा गर्नु पर्नेनियम १२८: बैदेशिक सहायता सम्झौतानियम १२९: सूचना प्रबिधिको प्रयोगनियम १३०: आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिनेनियम १३१: अधिकार प्रत्यायोजननियम १३२: चेकको भुक्तानी अवधिनियम १३३: बैठक भत्तानियम १३४: आर्थिक दायित्व पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति लिनुपर्नेनियम १३५: अनुसूचीमा हेरफेर गर्न सक्नेनियम १३६: खारेजी तथा बचाउ